८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्व उपप्रधान तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि

sarusaru
१९ फाल्गुन २०७५, आईतवार १०:२२

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उनको शनिबार राती निधन भएको थियो ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान दिए ।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए ।
अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।