१२ बैशाख २०८१, बुधबार
Follow Us

सुन तोलामा ४ सय घट्यो

sarusaru
२१ फाल्गुन २०७५, मंगलवार ०६:३६

काठमाडौं– आज बजारमा सुनको भाउ घटेको छ । बुधबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो ।
यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।