८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने

sarusaru
२१ फाल्गुन २०७५, मंगलवार ११:५१

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् ।
राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जान लागेकी हु्न् । भण्डारीको सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने छन् ।