१५ बैशाख २०८१, शनिबार
Follow Us

प्याराग्लाईडिङ दुर्घटनामा हुँदा फेरि एक जनाको मृत्यु

sarusaru
२१ फाल्गुन २०७५, मंगलवार ११:५२

कास्की–पोखरा महानरपालिका–१८ सराङकोटस्थित ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका स्लो पाईलट रसियन नागरिक ४५ वर्षीय डेमिटभिल स्टेपानिसिनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।