१४ बैशाख २०८१, शुक्रबार
Follow Us

BREAKING NEWS: रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार ०८:०९

कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।