७ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार ०७:३९

नेपाली काँग्रेसले चैत ४ गते सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै चैत ४ गते विहान ११ बजेलाई बैठक बोलाएको जानकारी दिए । यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि स्थगित भएको थियो ।
४ गतेको बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथै नेतृत्वविहीन नेविसंघलगायतका विषयमा छलफल हुनेछ ।