१५ बैशाख २०८१, शनिबार
Follow Us

बसन्तपुरस्थित ग्यास स्टोरमा भीषण आगलागी

sarusaru
२४ फाल्गुन २०७५, शुक्रबार ०६:५२

काठमाडौं– राजधानीको बसन्तपुरस्थित एक ग्यास स्टोरमा भीषण आगलागी भएको छ ।
आगलागीबाट केही ग्यासका सिलिन्डर पड्किएको छ । बिहीबार दिउँसोदेखि भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
आगलागीबाट एक जना सामान्य घाइते भएको बताइएको छ ।
आगलागी के कारणले हुन पुग्यो भन्ने खुल्न सकेको छैन ।