१२ बैशाख २०८१, बुधबार
Follow Us

सिकेको मधेस इन्ट्री, तस्बिरमा हेर्नुहोस्

sarusaru
२६ फाल्गुन २०७५, आईतवार ११:४३

जनकपुर– सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् ।
उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।

राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।