१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज्ञत समुहको आक्रमणबाट एकको मृत्यु


२६ फाल्गुन २०७५, आईतवार १६:३५

रुपन्देहीको देवदहमा आज्ञत समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मोटरसाइकलमा सवार ब्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।