१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ घट्यो

sarusaru
२८ फाल्गुन २०७५, मंगलवार ०७:३२

काठमाडौं– मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६० हजार ३०० मा कारोबार भएको हो ।
यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलमा ७४५ मा कारोबार भइरहेको छ।