१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधि सभा बैठक अवरुद्ध


२९ फाल्गुन २०७५, बुधबार ०७:००

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले अवरुद्ध गर्‍यो प्रतिनिधि सभा, बैठक स्थगित
काठमाडौं: आजको प्रतिनिधि सभाको बैठक राष्ट्रिय जनता पार्टीले अवरुद्ध पारेको छ। राजपाले बैठक शुरु हुनसाथ अवरुद्ध पारेपछि बैठक १० मिनेटका लागि स्थगित भएको सभामुख कृष्णबहादुर महराले जनाएका छन्।

राजपाका संयोजक महेन्द्र यादवले गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाका सांसद राजकिशोर यादवले बोलेपछि विरोध गर्दै संसद अवरुद्ध पारेका हुन्।