July 9, 2020
1:10 PM | 5:55 PM

नवनियुक्त राजदूत सुवेदीले दिए शुभकामना

  8th October 2016 मा प्रकाशित

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा श्रीमति पुनम सुवेदीले विजया दशमी तथा दीपावली लगायतको अवसर पारेर समस्त नेपालीजनहरुलाई शुभकामना दिएका छन् । शुक्रवार दूतावासद्धारा जारी शुभकामना सन्देशमा नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, नेपाल सम्मवत्, छठ, माघीका शुभअवसरमा बेलायत, आयरल्याण्ड र माल्टामा वसोवास गर्नुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सुस्वाथ्य शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं उल्लेख गरिएको छ ।

प्रतिक्रिया