१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नवनियुक्त राजदूत सुवेदीले दिए शुभकामना

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७३, शनिबार ०८:५६

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा श्रीमति पुनम सुवेदीले विजया दशमी तथा दीपावली लगायतको अवसर पारेर समस्त नेपालीजनहरुलाई शुभकामना दिएका छन् । शुक्रवार दूतावासद्धारा जारी शुभकामना सन्देशमा नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, नेपाल सम्मवत्, छठ, माघीका शुभअवसरमा बेलायत, आयरल्याण्ड र माल्टामा वसोवास गर्नुहुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सुस्वाथ्य शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं उल्लेख गरिएको छ ।