११ बैशाख २०८१, मंगलवार
Follow Us

काभ्रेमा विप्लव समूह र प्रहरीबीच भीडन्त

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७५, मंगलवार १६:००

काठमाडौं । काभ्रेमा विप्लव समूह र प्रहरी बीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली हानाहान भएको जनाउँदै थप विवरण आउन बाँकी रहेको बताए ।