July 9, 2020
1:02 PM | 5:47 PM

चीनमा गुडिरहेको टूर बसमा आगलागी हुदाँ २६ को ज्यान गयो

  23rd March 2019 मा प्रकाशित

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुडिरहेको टूर बसमा आगलागी हुदाँ २६ मानिसको मृत्यु भएको छ । दुरघटनामा २८ जना घाइते भएका छन् ।
चल्दा चल्दै गाडिमा आगो लाग्न सुरु भएको थियो । स्थानीय अधिकारीका अनुसार आगलागी हुदाँ बसमा ५६ मानिस थिए । तीन ५३ यात्रु थिए भने बाँकी दुई चालक र एक टुर गाइड थिए ।

प्रतिक्रिया