७ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनमा गुडिरहेको टूर बसमा आगलागी हुदाँ २६ को ज्यान गयो

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १०:५१

चीनको हुनान प्रान्तको एक राजमार्गमा गुडिरहेको टूर बसमा आगलागी हुदाँ २६ मानिसको मृत्यु भएको छ । दुरघटनामा २८ जना घाइते भएका छन् ।
चल्दा चल्दै गाडिमा आगो लाग्न सुरु भएको थियो । स्थानीय अधिकारीका अनुसार आगलागी हुदाँ बसमा ५६ मानिस थिए । तीन ५३ यात्रु थिए भने बाँकी दुई चालक र एक टुर गाइड थिए ।