१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपामा विश्वकर्मा एक्लिए

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७५, आईतवार ०१:३१

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् ।
सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।
सरकारले विशवकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।