१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लव समूहका अर्का नेता पक्राउ

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०३:११

काठमाडौँ – प्रतिबन्धित विप्लव समूहका अर्का नेतालाई पनि पक्राउ गरेको छ । विप्लव समूहप्रति देशव्यापी धरपकडमा उत्रिएको प्रहरीले विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।

शुक्रबार राति मात्रै प्रहरीले काभ्रेबाट विप्लव समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ गरेको थियो ।