१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ बढ्यो

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०७:२४

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार तोलमा ६० हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर ६० हजार ६०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भएको छ ।
यस्तै चाँदी आज ७४० मा काराबो रभइरहेको छ।