१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भलिबल खेल्ने क्रममा झगडा हुँदा युवकको मृत्यु

sarusaru
११ चैत्र २०७५, सोमबार १०:१३

भमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार दिउँसो भलिबल खेल्ने क्रममा झगडा हुँदा सिकिस्त घाइते भएका सुर्मा गाउँपालिका ५ का १८ बर्षिय आनन्द विकको आज मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धितालले भलिबल खेल्ने क्रममा विवाद भइ झगडा हुँदा सिकिस्त घाइते भएका विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगन्ज तर्फ रेफर गरिएको र सोमबार बिहान अत्तरिया नपुग्दै बिच बाटोमा नै मृत्यु भएको जनाएका छन ।
झगडा गर्ने स्थानिय युवाहरु भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।