January 27, 2020

आज कति छ डलर, युरो र पाउन्डको भाउ ?

  १२ चैत्र २०७५, मंगलवार ०६:५२ मा प्रकाशित

काठमाडौं– मंगलबार एक अमेरीकी डलरको खरिद भाउ ११० रुपैयाँ तोकिएको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रिया