May 29, 2020
1:55 AM | 6:40 AM

सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुल्यो

  27th March 2019 मा प्रकाशित

काठमाडौं– नेपाली सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुला गरिएको छ । सैनिक कल्याण्कारी कोषले बुधबार एक सूचनामार्फत विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाउँदै १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया