७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुल्यो

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार ०१:५५

काठमाडौं– नेपाली सेनाद्वारा सञ्चालित विभिन्न निकायहरुमा भर्ना खुला गरिएको छ । सैनिक कल्याण्कारी कोषले बुधबार एक सूचनामार्फत विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाउँदै १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।