१३ बैशाख २०८१, बिहीबार
Follow Us

लुट्न सके लुटभन्दा खतरा गीत आयो : सरकारले प्रतिबन्ध लाउने त होइन फेरि ?(भिडियोसहित)

sarusaru
१३ चैत्र २०७५, बुधबार ०३:१०

काठमाण्डौ – लुट्न सके लुट लगत्तै एयरपोर्ट काण्डले तहल्का पिट्यो । फेरि पनि कुशल शब्द सर्जक शिव अखेलीको शब्द सिर्जनामा नयाँ गीत नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर प्रदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको रहेको छ भने अभिनय राजु मास्टर ,रिना थापा ,इश्वरी कँडेल ,निर्मल क्षेत्रीलगायतको रहेको छ । उक्त गीतको लय सिर्जना खेम सेन्चुरीले गरेका छने भने गुराँस मुभिजले यो गीतलाई बजारमा ल्याएको हो ।
गीतमा सरकारलाई खबरदारी गरिएको छ । हेर्नुहोस् भिडियो