१३ बैशाख २०८१, बिहीबार
Follow Us

डलर साट्नु छ भने यस्तो छ आजको भाउ

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार ०५:५६

काठमाडौं– के तपाइँको डलर, युरो वा पाण्ड साट्नु छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ८८ पैसा तोकेको छ । यस्तै बिक्री मूल्य ११० रुपैयाँ ४८ पैसा तोकेको छ ।

यसैगरी युरोको खरिददर १२४ रुपैयाँ ३५ पैसा र बिक्रिदर १२५ रुपैयाँ ३ पैसा तोकेको छ ।

पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५० पैसा र बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।