April 10, 2020

आज कति छ सुनको भाउ ?

  27th March 2019 मा प्रकाशित

काठमाडौं–बुधबार सुनको भाउ रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ रु १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो।
यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ।
चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया