१३ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लव समूहले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्तां

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार १५:११

काठमाडौं– प्रतिबन्धित विप्लव नेत्तृत्वको नेकपाले चैत १६ गते गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको अनुरोधलाई सम्मान गर्दै विप्लव समूहले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
विप्लवले आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्दको घोषणा गरेका थिए ।