६ चैत्र २०८०, मंगलवार
Follow Us

आज कति छ डलर, यूरो र पाउण्डको सटही दर ?

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०५:४०

काठमाडौं– बिहीबार अमेरीकी डलर एकको खरिद मूल्य १०९ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ११० रुपैयाँ ५० पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।