१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०५:४२

काठमाडौं–नेपालीबजारमा आज सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।