March 28, 2020

आज कति छ सुनचाँदीको भाउ ?

  28th March 2019 मा प्रकाशित

काठमाडौं–नेपालीबजारमा आज सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया