६ बैशाख २०८१, बिहीबार
Follow Us

तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०७:०३

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जनाएको छ । बिहिवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका सह सचीव केदार प्रसाद पनेरुले जानकारी दिएका हुन ।