१५ चैत्र २०८०, बिहीबार
Follow Us

बारा–पर्सा हावाहुरी अपडेटः कुद्दै गरेको बस पल्टिँदा क्षति, मर्नेको संख्या ३०

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७५, आईतवार १९:५७

वीरगञ्ज । आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मर्नेको संख्या ३० पुगिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै जनाएका छन् । अधिकांशको मृत्यु हावाहुरीले आफ्नै घर भत्केर भएको थियो ।

बाराको भलौनी नजिकै एउटा लोकल बस कुद्दा कुद्दै पल्टिँदा झन् धेरै क्षति भएको छ