८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा सांसदले एक दिनको तलब दिने आँधी प्रभावितलाई दिने घोषणा

sarusaru
१८ चैत्र २०७५, सोमबार ११:००

बारा । बारा र पर्सामा आएको भयानक आँधी–हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले एक दिनको तलब सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।