July 4, 2020
7:56 PM | 12:41 AM

नेकपा सांसदले एक दिनको तलब दिने आँधी प्रभावितलाई दिने घोषणा

  1st April 2019 मा प्रकाशित

बारा । बारा र पर्सामा आएको भयानक आँधी–हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले एक दिनको तलब सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया