८ बैशाख २०८१, शनिबार
Follow Us

आज कति छ डलरको भाउ ?

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार ११:५१

काठमाडौं– बुधबार अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ७० पैसा तोर बिक्री मूल्य ११० रुपैयाँ ३० पैसा रहेको छ ।

एक युरोको खरिददर १२२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ५७ पैसा रहेको छ ।

एक पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रिदर १४३ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।