१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार ११:५२

आज सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ । मंगलबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।
तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।