६ चैत्र २०८०, मंगलवार
Follow Us

डलरदेखि युराेसम्मको विनिमयदर

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०६:३०

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १०९ रुपैयाँ ७८ पैसा रहेको छ ।

पाउण्ड स्ट्रलिङको एककाे खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रिदर १४४ रुपैयाँ ४७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२२ रुपैयाँ ८१ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ४८ पैसा रहेको छ ।