७ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनचाँदीकोभाउ ?

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०७:०१

आज सुनको मूल्य प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको भाउ ५९ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।