February 21, 2020

टिक टकमाथि प्रतिबन्ध लगाउन आदेश

  4th April 2019 मा प्रकाशित

एजेन्सी ।थोरै समयमा युवाहरुहरुदेखि लिएर वयस्कहरुसम्म लोकप्रिय बनेको भिडियो एप हो टिक टक
यो ऐप अन्य स्थानको तुलनामा भारतमा निक्कै तीव्रताका साथ विस्तार भइरहको छ । तर यसमा असर पर्ने गरि एक दक्षिण भारतको एक अदालते निर्णय सुनाएको छ ।
मद्रास हाई कोर्टले भारत सरकारलाई यस ऐपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । अदालतले उक्त चिनियाँ ऐपले ‘आपत्तिजनक सामाग्री’हरुलाई बढावा दिइरहेकाले प्रतिबन्ध लगाउनुपर्ने फैसला गरेको हो ।

प्रतिक्रिया