१३ बैशाख २०८१, बिहीबार
Follow Us

सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०५:००

काठमाडौं– सशस्त्र प्रहरी बलमा भर्ना खुल्ला गरिएको छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।
आवेदन सशस्त्र प्रहरी बलको हल्चोकस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ ।