१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल वायु सेवा निगममा जागिरः परीक्षा केन्द्र तय

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०५:०२

काठमाडौं– नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि खुलाएको विज्ञापनअनुसार आन्तरिक र खुल्लातर्फ दुबैमा दरखास्त दिएका उम्मेदवारहरुको परीक्षा केन्द्र तय भएको छ ।