७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय वाणिज्य बैंकले सहायक स्तरको पदमा ठूलो संख्यामा कर्मचारी माग्यो

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०५:०४

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा सहायक स्तरको पद (तह ४)कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।