July 16, 2020
4:36 AM | 9:21 AM

राष्ट्रिय वाणिज्य बैंकले सहायक स्तरको पदमा ठूलो संख्यामा कर्मचारी माग्यो

  5th April 2019 मा प्रकाशित

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा सहायक स्तरको पद (तह ४)कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया