१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०६:१०

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि छापावाल सुनको भाउ ५९ हजार ५०० कायम गरेको छ । यस्तै तेजाबी सुन ५९ हजार २०० कायम गरेको छ ।
यस्तै चाँदी रु ७५० रहेको छ ।
यसअघि बिहीबार छापावाल सुनको ५९ हजार ४०० र तेजाबी सुनको भाउ ५८ हजार ९०० थियो । यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भएको थियो ।