१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल पैसा पठाउनु छ भने यस्तो छ आजको विनिमयदर

sarusaru
२२ चैत्र २०७५, शुक्रबार ०६:११

काठमाडौं– के तपाइँ नेपाल पैसा पठाउने योजनामा हुनुहुन्छ या नेपालमै पनि सहटहीको योजनामा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने आज अमेरिकी डलर एकको खरिददर ११०.३६ रुपैयाँ र विक्रिदर ११० रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३.८८ र विक्रदर १२४.५६ रुपैयाँ रहेको छ।
यस्तै पाउण्ड एकको खरिददर १४५ र विक्रीदर १४५.७८ पैसा रहेको छ ।