१२ बैशाख २०८१, बुधबार
Follow Us

१० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा, आखिर किन मनाइन्छ ?

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७५, शुक्रबार १६:५५

काठमाडौँ– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले पनि टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।

3f]8]hfqf @)&%sf] cj;/df ;}gLsd~r 6’8Lv]ndf g]kfnL ;]gfsf hjfgaf6 3f]8r9L snf k|:t’t ub}{ . t:jL/ M k|bLk/fh jGt,/f;;

3f]8]hfqf @)&%sf] cj;/df ;}gLsd~r 6’8Lv]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t’t ub}{ . t:jL/ M k|bLk/fh jGt,/f;;
3f]8]hfqf @)&%sf] cj;/df ;}gLsd~r 6’8Lv]ndf g]kfnL ;]gfsf hjfg tfnLd k|fKt s’s’/x?sf] snf k|:t’t ub}{ . t:jL/ Mk|bLk/fh jGt,/f;;
cZjsnf k|:t’t ub}{ g]kfnL ;]gfsf hjfg 3f]8]hfqfsf] cj;/df z’qmaf/ sf7df8f}Fsf] 6’Fl8v]ndf cfof]lht ljz]if ;df/f]xdf cZjsnf k|:t’t ub}{ g]kfnL ;]gfsf hjfg . tl:a/ Mk|bLk/fh jGt,/f;;
3f]8]hfqf @)&%sf] cj;/df ;}gLsd~r 6’8Lv]ndf g]kfnL ;]gfsf hjfgaf6 3f]8r9L snf k|:t’t ub}{ . t:jL/ Mk|bLk/fh jGt,/f;;
3f]8]hfqf/fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb’/ k’g, k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o ;efsf cWoIf u0f]zk|;fb ltldlN;gf, k|wfg ;]gfklt k”0f{rGb| yfkfnufot 3f]8]hfqfsf cj;/df z’qmaf/ sf7df8f}Fsf] 6’Fl8v]ndf cfof]lht ljz]if ;df/f]xdf . tl:a/ Mk|bLk/fh jGt,/f;;
r}t @@3f]8r9L snf k|:t’t3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6’l8v]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t’t ub}{ . t:jL/ Mk|bLk/fh jGt,/f;;
r}t @@3f]8r9L snf k|:t’t3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6’l8v]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t’t ub}{ . t:jL/ Mk|bLk/fh jGt,/f;;
r}t @@3f]8r9L snf k|:t’t3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6’l8v]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t’t ub}{ . tl:a/ Mk|bLk/fh jGt,/f;;
3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6’8Lv]ndf g]kfnL ;]gfsf hjfgnfO{ la/fdL cj:yfdf pkrf/ ub}{ s’s’/ . t:jL/ Mk|bLk/fh jGt,/f;;