काठमाडौँं– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरसँगको जारी खेलमा आफ्नो तेस्रो ओभरको तेस्रो बलमा सन्दीपले मोहिन अलिलाई आउट गरेका हुन् ।

रोयल च्यालेन्जर्स बैंग्लो र दिल्ली क्यापिटल्सबीच खेल जारी छ । यो समाचार तयार पारुन्जेल बैंग्लोरले ५ विकेटको क्षतिमा १३३ रन जोडेको छ ।