May 27, 2020
11:27 PM | 4:12 AM

धनुषामा खेत जोत्दा बम पड्कियो

  7th April 2019 मा प्रकाशित

काठमाडौं–धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विस्फोट भएको छ ।
भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार खेतमा ट्रेक्टरले जोति रहेको बेला बम विस्फोट भएको हो ।
यद्यपि विस्फोटबाट कुनै मानवीय क्षति भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया