४ बैशाख २०८१, मंगलवार
Follow Us

दक्षिण भारतीय फिल्ममा लागे यी बलिउड कलाकार

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०३:२८

बलिउडका कलाकारको पछिल्लो समय दक्षिण भारतीय फिल्मप्रतिको आकर्षण बढेको छ ।
दक्षिण भारतीय फिल्मले बलिउडका फिल्मभन्दा राम्रो व्यापार गर्न थालेपछि मुख्य धारका यी कलाकारले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेका हुन् ।
अहिले बलिउडका धेरै कलाकार साउथ इन्डियन फिल्मको छायांकनमा व्यस्त छन् ।
साउद इन्डियन फिल्ममा अक्षय कुमार अभिषेक बच्चन, तापसी पन्नु, आलिया भट्ट, अमिताभ बच्चन, अजय देवगन, श्रद्दा कपूरलगायत कलाकार समेतको आकर्षण बढेको छ ।