१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनको भाउ बढ्यो

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार ०८:२३

काठमाडौं–नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको हो ।
आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको छ।