June 4, 2020
12:48 AM | 5:33 AM

आज कति छ विदेशी मुद्रोका विनिमयर दर ?

  8th April 2019 मा प्रकाशित

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.४६ रुपैयाँ र विक्रीदर १११.६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३.९६ रुपैयाँ र विक्रीदर १२४.६४ रुपैयाँ रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १४४.१० रुपैयाँ र विक्रीदर १४४.८८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया