६ चैत्र २०८०, मंगलवार
Follow Us

आज कति छ विदेशी मुद्रोका विनिमयर दर ?

sarusaru
२५ चैत्र २०७५, सोमबार १०:३०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.४६ रुपैयाँ र विक्रीदर १११.६ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३.९६ रुपैयाँ र विक्रीदर १२४.६४ रुपैयाँ रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १४४.१० रुपैयाँ र विक्रीदर १४४.८८ रुपैयाँ रहेको छ ।