७ बैशाख २०८१, शुक्रबार
Follow Us

१४ शिक्षिकाहरु एकैचोटी गर्भवती

sarusaru
२५ चैत्र २०७५, सोमबार १२:१८

अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा एक अनौठो स्थिति सिर्जना भएको छ । केन्सासको ओक स्ट्रीट स्कुलका १४ शिक्षिकाहरु कार्यरत छन् ।
तीमध्य आधा शिक्षिकाहरु एक साथ मातृत्व आवकाशमा जाने वाला छन् । आधा शिक्षिकाहरु एक्कै पटक गर्भवती भएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
‘योजनाबद्ध होइन ’क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् ।
गर्भवती हुने एक शिक्षिका टिफ्यानी दुई बच्चाकी आमा हुन् । उनका एक बच्चाको उमेर ७ वर्षको छ भने अर्कीको ९ वर्ष छ । उनले आफू थप बच्चाको आमा हुन लागेकोमा निक्कै रोमाञ्चित भएको बताइन् ।