१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालुवाटारमा यसरी मनाइयो उपप्रधानमन्त्री पोखरेलको जन्मदिन (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १६:१९

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा सहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिएका छन् ।
सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका हुन् ।
बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए ।