१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्याम्पस चलाउन महायज्ञः हालसम्म क–कसले सहयोग गरे ? (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १७:००

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित तारुका श्री कृष्ण क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले शनिबारदेखि आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा विभिन्न व्यक्तिहरुले दान गरेका छन् ।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजेन्द्र न्यौपानेले अनुसार तीन दिनको बीचमा सन्तोषजक रुपमा रकम संकलन गर्न सकिएको भन्दै यो क्रम बढ्ने क्रममा रहेको बताए ।
उनका अनुसार दान गर्नेहरुमध्ये केहीबाट रकम प्राप्त भइसकेको र केहीले प्रतिबद्धताअनुसार रकम भुक्तानी गर्ने क्रममा रहेको न्यौ बताए ।

स्थानीय र अन्य दाताबाट करिव १ करोड बढी संकलन गर्ने लक्ष्य लिइएको महायज्ञमा कथाबाचन पण्डित उत्तम भट्टले गरेका छन् । महायज्ञ चैत ३० सम्म जारी रहनेछ ।
कसले कति सहयोग गरे सूची हेर्नुहोस्ः