६ चैत्र २०८०, मंगलवार
Follow Us

आज कति छ डलरको विनिमयदर ?

sarusaru
२६ चैत्र २०७५, मंगलवार ०७:०१

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।