१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेता नेपाल अस्पतालमा भर्ना

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार ०९:००

काठमाडौँ– नेकपाका नेता माधव कुमार नेपाल अस्वस्थ भएका छन् ।

नेता नेपाल अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।